FAQs Complain Problems

सूचना

चारकिल्ला प्रमाणित तथा सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.व. वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३२० /-
आवश्यक कागजातहरु: 

१) नागरिकताको प्रमाणित प्रतिलिपि -१ प्रति

२) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि -१ प्रति

३) चालु वर्षको मालपोत बुझाएको रसिदको प्रमाणित प्रतिलिपि - १ प्रति

४) फाइल नक्साको प्रतिलिपि - १ प्रति