FAQs Complain Problems

सूचना

सूचना! सूचना !! सूचना !!!

कानेपोखरी गाँउपालिकाको  कार्यालय सम्पूर्ण आर्थिक कारोवार असार मसान्त पश्चात गर्न नपाइने हुँदा सबै सेवाग्राहीहरुले २०७७ असार २६ गते भित्र आर्थिक प्रशासन शाखामा भुक्तानीको माग गर्नुहुन अनुरोध छ |

साथै,२०७७ असार २६ गते भित्र नआएको विल भरपाई प्रति यस गाँउपालिका जिम्मेवार नहुने व्यहोरा अनुरोध छ |

आर्थिक वर्ष: