FAQs Complain Problems

सूचना

तारा बहादुर काफ्ले

टोल: 
रमाईलो
फोटो: 
मोबाईल: 
९८५२०३८४०७
लिङ्ग: 
पुरुष
आमाको नाम: 
गंगामाया काफ्ले
बाबुको नाम: 
लक्ष्मी प्रसाद काफ्ले
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
विष्णुमाया(सावित्रा) काफ्ले
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
थाईल्याण्ड
बांग्लादेश
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
मोरंग
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्वविधालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०२९/२०३० सालमा श्री जनता मा.वि. पश्चात, हरैंचामा अनेरास्ववियुमा संलग्न रहि राजनैतिक यात्राको थालनी |
  • २०३४/०३५ मा अखिल नेपाल क्रान्तिकारी (को.के) मा संलग्न रही  Active group मा कार्यरत
  • ने.क.पा.(माले) हुँदै २०४९ सालमा बयरबन गा.वि.स. अध्यक्ष 
  • २०४७ मा ने.क.पा. (एमाले)को बयरवन गाँउकमिटीको सदस्य
  • २०५० मा ने.क.पा (एमाले) जिल्ला परिषद सदस्य
  • २०५४ ने.क.पा.(माले) मोरङ जिल्ला कमिटी सदस्य, त्यसपछि निरन्तर ने.क.पा. (एमाले) मोरङ जिल्ला कमिटी सदस्य हालसम्म
विगतको पेशा र अनुभव: 

 पेशा

  • निजामती कर्मचारी (२०३२-२०४८)
  • शिक्षण पेशा पथरी बहुमुखी क्याम्पसको - क्याम्पसको प्रमुख/(२०५५ देखी शिक्षण,२०७३ फागुनसम्म )

 अनुभव

  • जनप्रतिनिधि ( बयरवन गा.वि.स. अध्यक्ष, २०४९-२०५४)
  •  सहकारी अभियनता                           

         - जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ, संचालक (२०५१-२०५५), अध्यक्ष (२०५७-२०५९)

        -  रमाईलो वचत तथा ऋण सहकारी संस्थाको संस्थापक संचालक (२०४९-२०५४), अध्यक्ष (२०६७-२०७४)

        -  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्युन) संचालक सदस्य -(२०६४-२०६७),(२०७०-२०७३)      

समाजसेवा

-  जनसेवा मा.वि. रमाईलो कानेपोखरी-६ को संचालक, अध्यक्ष (२०५९-२०६२)-(२०६५-२०६८)

- नेपाल रेडक्रस सोसाईटी रमाईलो शाखा सभापति (२०५०-२०५४)

 

 

जन्म मिति (वर्ष): 
२०१३
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते):