FAQs Complain Problems

सूचना

ग्यालरी

कानेपोखरी गाउँपालिकाकोआठौं गाउँसभाको प्रारम्भ सहितको केहि झलकहरु ।।

मिति: 03/05/2021 - 17:00
, , , , , , , , , , , ,

कोरोना भाइरस (कोभिड-१९) को आतङकले मुलुक पुरै लकडाउन रहेको अवस्थामा कानेपोखरी गाँउपालिकाले गाँउपालिका भरी अति विपन्न परिवारलाई राहत बितरण कार्यक्रम शुरुवात गरेको छ | गाँउपालिका अध्यक्ष तारा ब.काफ्ले,उपाध्यक्ष राजमति ईङगनाम ,वडा अध्यक्षहरु , पार्टी प्रतिनिधि पत्राकार सुरक्षाकर्मीको उपस्थितिमा कानेपोखरीको वडा नं.७ वरगाछीबाट शुभराम्भ गरेको छ |पहिलो चरणमा सातैवटा वडाका जम्मा १०३५ घरपरिवारलाई राहत वितरण गर्ने/तथा थप अरु विपन्न परिवारको पहिचान गरि क्रमश राहत दिने कार्यक्रम रहेको छ |

मिति: 04/03/2020 - 21:47
, , , ,

यस कानेपोखरी गाँउपालिकाको छैटौं गाँउसभा यहि मिति २०७६/११/२२ गते सुरु भएको कार्यक्रम आज मिति २०७६/१२/१ गते शनिबारको दिन समापन भयो |  

मिति: 03/14/2020 - 19:30
, , , , , , , , ,

यस कानेपोखरी गाँउपालिकाको छैठौं गाँउसभा कार्यक्रम शुभराम्भ लिएको केही तस्वीहरु |

मिति: 03/06/2020 - 11:49
, , , , , , , , , , ,

Pages