कानेपोखरी गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ|

विवाह दर्ताको

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३५ दिन भित्र निशुल्क / ३५ दिन भन्दा बढि भएमा रु. १००
आवश्यक कागजातहरु: 

पति पत्नि दुवैको नागरिकताको प्रमाणपत्र ना. प्र नभएको भए जन्म दर्ता र बाबु अामाको नागरिकता दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना अनिवार्य उपस्थित हुनुपर्ने |