FAQs Complain Problems

कोभिड-१९ को सन्दर्भमा बन्दाबन्दी(lockdown) सम्बन्धी विज्ञप्ती

देशमा बढदै गएको कोरोना भाइरस(कोभिड-१९) को प्रकोपलाई ध्यानमा राखी कानेपोखरी गाउँपालिकाको मिति २०७७/०४/२१ गते बसेको बैठकले गाउँपालिकाको छिमेकी स्थानीय तहहरुमा कोभिड संक्रमणका कारणले भयाभय स्थिति सृजना भएको सन्दर्भमा कानेपोखरी गाउँपालिकामा कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि मिति २०७७/०४/२२ गते राति १२.०० बजे देखि २०७७/०४/२९ गरे राति १२.०० बजे सम्म लागु हुने गरि लकडाउन गर्ने निर्णय गरिएको छ |

आर्थिक वर्ष: