६ नम्बर वडामा जग्गा नापजाँच सकिएका ६२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आज मिति २०७९ साल भदौ २९ गतेका दिन कानेपोखरी गाउँपालिकाको आयोजनामा सन्चालित कार्यक्रम मार्फत जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ।
सूचना
ग्यालरी
मिति: 09/15/2022 - 10:39
कानेपोखरी गाउँपालिकाको १२ औ गाउँसभा अधिवेशनको समापनका केहि झलकहरु ।
मिति: 07/13/2022 - 16:31
गरिब परिवार पहिचान तथा परिचय वितरण कार्यक्रम ।
मिति: 03/16/2022 - 15:10