FAQs Complain Problems

सूचना

जग्गा नापजाँच सम्पन्न भएका अव्यवस्थित वसोवासीको विवरण र राजस्व रकम सम्बन्धी सूचना ।

कानेपोखरी गाउँपालिका वडा नं. ६ मा जग्गा नापजाँच सम्पन्न भएका अव्यवस्थित वसोवासीको विवरण र राजस्व रकम राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, मोरङबाट देहाय बमोजिम निर्धारण भएको छ । उक्त विवरणमा त्रुटि भएमा वा चित्त नबुझेमा १५ दिन भित्र गाउँपालिका मार्फत जिल्ला समितिमा निवेदन पेश गर्नु हुन अनुरोध छ ।

आर्थिक वर्ष: