FAQs Complain Problems

सूचना

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३५ दिन भित्र निशुल्क / ३५ दिन भन्दा बढि भएमा रु. १००
आवश्यक कागजातहरु: 

शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्तिको तर हजुरअामाले नमिल्ने |