कानेपोखरी गाँउपालिकाको कार्यालय सम्पूर्ण आर्थिक कारोवार असार मसान्त पश्चात गर्न नपाइने हुँदा सबै सेवाग्राहीहरुले २०७७ असार २६ गते भित्र आर्थिक प्रशासन शाखामा भुक्तानीको माग गर्नुहुन अनुरोध छ |

वडा नं.३ का सडकहरु ग्राभेलिङ/खाल्डा खुल्डी पुर्ने कार्यका लागि ७५ घन मिटर ग्राभेलको आवश्यकता परेको हुँदा दररेट पेश गर्नु हुन यो सूचना जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी छ |