FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान संचालन सम्बन्धी सूचना ।

प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सन्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
आफ्नो/आफ्नो वडा कार्यालयबाट प्रकाशन हुने सूचना बमोजिम वडामा गई राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियानमा सहभागिता जनाई दिनुहुन अनुरोध छ।

सूचना टाँस सम्बन्धमा ।

राष्ट्रिय भूमि आयोग,जिल्ला समन्वय समितिको कानेपोखरी गाउँपालिका वडा नंं ६ को तपसिलका भूमिहिन सुकुम्वासी र दलित सुकुम्वासी सूचना सम्बन्धमा ।

Pages