FAQs Complain Problems

सूचना तथा समाचार

कानेपोखरी गाउँपालिकाले दोस्रो कार्यकालको पहिलो १०० दिनमा गरिएको कार्यहरु पत्रकार सम्मेलनद्वारा सार्वजनिक गरिएको छ ।

आज मिति २०७९ साल भदौ २८ गते कानेपोखरी गाउँपालिकाले दोस्रो कार्यकालको पहिलो १०० दिनमा गरिएका नीतिगत ,संस्थागत कार्यक्रमगत व्यवस्था तथा कार्यान्वयनको अवस्थाको विवरणहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

 

Pages