FAQs Complain Problems

सूचना

७६/७७

सूचना! सूचना !! सूचना !!!

कानेपोखरी गाँउपालिकाको  कार्यालय सम्पूर्ण आर्थिक कारोवार असार मसान्त पश्चात गर्न नपाइने हुँदा सबै सेवाग्राहीहरुले २०७७ असार २६ गते भित्र आर्थिक प्रशासन शाखामा भुक्तानीको माग गर्नुहुन अनुरोध छ |

Pages