FAQs Complain Problems

सूचना

७६/७७

दररेट पेश गर्ने सम्बन्धमा |

वडा नं.३ का सडकहरु ग्राभेलिङ/खाल्डा खुल्डी पुर्ने कार्यका लागि ७५ घन मिटर ग्राभेलको आवश्यकता परेको हुँदा दररेट पेश गर्नु हुन यो सूचना जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी छ |

Pages